१० वर्षीय मोहम्मद राना बंगलादेशको राजधानी ढाकाका सडकमा फूल बेच्दै र्याप गीत गाउँदै हिँड्थे ।
४ सन्तान भएकी उनकी आमा घरेलु कामदारका रूपमा काम गर्छिन् । उनले मोहम्मदको पढाइ खर्च धान्न सक्दिनन् ।
मोहम्मदले गाएको र्याप गीत सामाजिक सञ्जालमा चर्चित भएपछि अहिले उनले विद्यालय जाने अवसर पाएको बीबीसीले उल्लेख गरेको छ ।
यस्तो छ उनको र्याप ।