Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, December 08, 2019 | आइतबार, मंसिर २२, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विदेश
  • गृहपृष्ठ
  • विदेश
बन्लिन् त प्रियंका गान्धी कंग्रेस अध्यक्ष ?
स्पेसखबर
स्पेसखबर काठमाडौं, १ साउन
बन्लिन् त प्रियंका गान्धी कंग्रेस अध्यक्ष ?

अध्यक्षबाट राहुल गान्धीले राजीनामा दिएसँगै अबको भारतीय कंग्रेसको नेतृत्व कसको पोल्टामा जाला यो बहसले भारतीय सञ्चारमाध्यम तातिएका छन् ।

भारतीय कंग्रेसको नेतृत्व कसले सम्हाल्छ भन्ने अझै टुंगो नलागे पनि महासचिव प्रियंका गान्धीको सम्भावना पनि बढेको केही राजनीतिज्ञहरुको भनाइ सार्वजनिक भएका छन् ।

राहुल र प्रियंका दाजुबहिनी हुन् । लोकसभा चुनावमा पार्टीको खराब नतिजाको जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राहुलले राजीनामा दिएका थिए । यद्यपि कांग्रेस नेतृत्व (वरिष्ठ नेताहरु) ले अझै यो निर्णय गर्न भने सकेका छैनन् । भारतीय कंग्रेसको नेतृत्व अब कसले सम्हाल्ला ? प्रश्न टड्कारो उठिरहेको छ ।

नयाँ अध्यक्षका चयनका लागि कंग्रेसको 'वर्किङ समिति' बैठक यो साता बस्ने सम्भावना भने नरहेको दी इन्डियन एक्सप्रेसले छापेको छ । यही अनिश्चितताबीच कंग्रेसभित्र महासचिव प्रियंकालाई नै पार्टी अध्यक्ष बनाउनुपर्ने आवाज उठेको छ ।

अध्यक्षमा प्रियंकाको नाम अहिलेसम्म कसैले पनि खुलेर लिएका छैनन् । तर पनि पार्टीका नेताहरुले भित्री आशय भने प्रियंकाकै नाम छ । पूर्वकेन्द्रीय मन्त्री श्रीप्रकाश जयसवालले भनेका छन्, ‘धेरै नेताहरुले भनिरहेका छन् र मलाई पनि लाग्छ कि प्रियंकाजीलाई कांग्रेसको अध्यक्ष बनाउनुपर्छ । उहाँ गान्धी परिवारबाट हुनुहुन्छ । उहाँमा पार्टीको नेतृत्व गर्ने क्षमता छ ।’
-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बुधबार, साउन १, २०७६, १२:४२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
  • शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
  • नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
  • स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
  • देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
  • काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
रोहिंग्या नरसंहारः ५७ मुस्लिम देशले उपस्थित गराए आङ सान सुकीलाई हेगमा
रोहिंग्या नरसंहारः ५७ मुस्लिम देशले उपस्थित गराए आङ सान सुकीलाई हेगमा
नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको खाद्यान्न बजारमा आगलागी : कम्तीमा ४३ को मृत्यु
नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको खाद्यान्न बजारमा आगलागी : कम्तीमा ४३ को मृत्यु
पेन्सन योजनाविरुद्धको हडतालका कारण फ्रान्स ठप्प
पेन्सन योजनाविरुद्धको हडतालका कारण फ्रान्स ठप्प
हैदराबाद बलात्कार काण्ड : प्रहरी मुठभेडमा ४ अभियुक्त मारिए
हैदराबाद बलात्कार काण्ड : प्रहरी मुठभेडमा ४ अभियुक्त मारिए
सुडानमा सिलिण्डर विस्फाेट, २३ काे ज्यान गयाे
सुडानमा सिलिण्डर विस्फाेट, २३ काे ज्यान गयाे
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना
  • ताजा समाचार
  • ट्रेण्डिङ
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 1
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 2
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ 4
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप 5
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP