मान्छेको जात, केही न केही गरेरै बसिरहेको हुन्छ । केही राम्रा केही नराम्रा । मानिसको स्वभावअनुसार केही न केही नयाँ भइरहेकै हुन्छ ।
केही न केही गर्ने मेलोमा मानिसले कहिले काहीं उट्पट्याङ पनि गर्छ । यस्तै उट्पट्याङ काम हामीले सचित्र देखाउँदै छौं । जसलाई सामाजिक सञ्जालबाटै लिइएको हो । यी तस्बिर कसले खिचेको हो कहाँको हो यसबारे तपाईंहरुलाई जानकारी भए कमेन्टमा लेख्न सक्नुहुन्छ ।
यी तस्बिर हामीले विशुद्ध मनोरञ्जनका खातिर प्रकाशन गरेका हौं । पुराना स्कुटरलाई कसरी प्रयोगमा ल्याइएको छ । पुराना सामग्री भए पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने एउटा पाठसमेत लिन सकिन्छ । तसर्थ यी तस्बिरहरु तपाईंहरुले पनि हेर्नुस् बिर्सनुस् ।
उन खोजेको के ?... (फोटो फिचर)