टीभी कलाकार काम्या पन्जाबी अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको बोल्ड तस्बिरको चर्चा अहिले जताततै छाएको छ । पछिल्लो समय आफ्नो प्रेमीका साथ बिदा मनाउन दुबई गएका बेला निकै कामुक र सेक्सी फोटो सेसनसमेत गरेकी थिइन् । उनको जोडीको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेसँगै उनको वाहवाही पनि निकै बढेको छ ।
फ्यानहरुले पनि उनको तस्बिरहरुलाई निकै राम्रो भन्दै कमेन्ट गरेका छन् । काम्याको तस्बिरमा ट्याटु पनि निकै आकर्षक देखिएको छ । उनले दायाँ काँधमा खोपिएको ट्याटु लक्षित गर्दै क्याप्सन पनि लेखेकी छन् । 'म निकै सेक्सी देखिएकी छु, जुन मलाई थाहा छ,' उनले क्याप्सनमा लेखेकी छन् ।
काम्याले आगामी वर्ष प्रेमी शलभ दांगसँग बिहेको तयारी पनि गरेकी छन् । ४० वर्षीया काम्या पन्जाबीकी ९ वर्षीया एक छोरी पनि छिन् । उनकी छोरीको नाम आरा हो । उता शलभको अहिल्लो पत्नीबाट पनि एक छोरा छन् । हेरौं काम्याले सामाजिक सञ्जालमा सेयर गरेका केही सेक्सी, हट एन्ड बोल्ड तस्बिरहरु ।
.jpg)
नको हट फिगर, सामाजिक सञ्जलामा वाहवाही ! (फोटोफिचर)