नेपाली समाजमा अहिले प्लास्टिक अभिन्न अंग बनेको छ । भान्सा या अफिस जतासुकै प्लास्टिकको प्रयोग बढ्दो छ । हामीले चलाउने कम्प्युटर, खाने प्लेटलगायत धेरै कुरा प्लास्टिकबाटै बनेका छन् । बस्ने कुर्सी, टेबल पनि प्लास्टिकै पाउन सक्छौं ।
यही प्लास्टिकका विषयमा बीबीसीका पाठकले पठाएका केही तस्बिर यस्ता ।