पत्रकार भूमराज तिवारी समाचार लेखनसँगै घुमघाम गर्न मनपराउँछन् । उनको बानी नै मस्ती गर्ने, प्रकृतिसँग पनि उस्तै रमाउँछन् ।
भरखरै कास्कीको हेम्जा पुगेका पत्रकार तिवारी हिलोसँग मज्जैले रमाए । उसो त उनी नियमित योग गर्ने पत्रकार पनि हुन् । उनी हिलोसँग योगका केही आसनसहित मस्ती गरेका तस्बिरहरु आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले कास्कीको हेम्जामा हिलोसँग मस्ती गरेका, केही तस्बिर यस्ता छन् ।
.jpg)