Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
फोटोफिचर
  • गृहपृष्ठ
  • फोटोफिचर
जब नक्कली किसान खेतमा पसे... (फोटो फिचर)
विक्रम खड्का
विक्रम खड्का बुटवल १५ असार
जब नक्कली किसान खेतमा पसे... (फोटो फिचर)

असार पन्ध्र अर्थात १६ औं राष्ट्रिय धान दिवसको अवसरमा ठाउँ ठाउँमा धान रोपाई गरिएको छ । औपचारिकताका लागि गरिएका त्यस्ता कार्यक्रमहरुमा नक्कली किसानहरुको बढि ठेलमठेल देखिन्थ्यो । उनीहरु खेतमा पस्नुको मुख्य कारण काम गर्न भन्दा पनि फोटो खिचाउनका लागि गरिएको अभिनय प्रष्ट देख्न्थ्यिो ।

पानी तथा मल नपाएर तड्पिरहेका किसानहरुलाई धान दिवश हर्ष न विस्मात जस्तै थियो भने नक्कली किसानहरु वाजा गाजा बजाएर नाचगान गरि रमाएका थिए ।

यस्तो कार्यक्रमकोअ गुवाई स्थानिय सरकारहरुले गरेका थिए । रुपन्देहीका अधिकाश स्थानमा रोपाई महोत्सव नै गरिएको थियो । जहां स्थानिय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिकाले वडा न १४ नयांगाउमा रोपाई कार्यक्रम गरेको थियो । जहां नौमती बाजाको तालमा नाचगान गरिएको थियो । तामनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा भएको कार्यक्रम स्थानीय किसान बलबादुर क्षेत्रीको खेतमा रोपाई गरिएको थियोे ।

उता रुपन्देहीकै सैनामैनामा पनि धान दिवश विशेष कार्यक्रम गरि मनाईयो । सैनामैना नगरपालिकाका प्रमुख , उपप्रमुख सहित जनप्रतिनिधि स्थानीयको सहभागितामा सालझण्डीमा बाजा बजाउदै धान रोपिएको हो । सो अवसरमा अतिथिहरुलाई धानको विउको माला लगाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको हो । सहभागीहरुले पञ्चेबाजाको तालमा झण्डै दुई बिगाहा खेत रोपेका नगरपालिकाले दावी गरेको छ । उता रुपन्देहीको देवदहमा पनि धान रोपाई कार्यक्रम गरिएको छ । जन प्रतिनिधिहरुको टोली किसानको खेतमा पुगेर धान रोपेको जनाईएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार १५, २०७६, ०७:०२:००
विक्रम खड्का
विक्रम खड्का @bikramnews लेखक स्पेसखबर डटकमका रूपन्देहीस्थित संवाददाता हुन्।
लेखकबाट थप
  • बुटवल उपमहानगरको बजेट दुई अर्ब
  • प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट
  • सूचना प्रविधि विधेयकको विरोध गर्दै कांग्रेस रुपन्देहीले बुझायाे विरोध पत्र
  • सरकारले लगानी सुरक्षाको सुनिश्चितता गर्नुपर्छ : प्रमुख सचेतक खाँण
  • मानसिक रोगी छोराले गरे बुवाआमाको हत्या
  • कमजोर राज्यले सक्षम नागरिक तयार गर्न सक्दैन :मुख्यमन्त्री पोखरेल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
उट्पट्याङ गर्नुको पनि हद हुन्छ नि...! (फोटो फिचर)
उट्पट्याङ गर्नुको पनि हद हुन्छ नि...! (फोटो फिचर)
४० वर्षीया काम्याको बोल्ड तस्बिर यस्ता (फोटो फिचर)
४० वर्षीया काम्याको बोल्ड तस्बिर यस्ता (फोटो फिचर)
कर्फ्युका बेला यस्तो देखियो कृष्णनगर (फोटो फिचर)
कर्फ्युका बेला यस्तो देखियो कृष्णनगर (फोटो फिचर)
सारीमा नारी : यस्ती देखिइन् कृति (फोटोफिचर)
सारीमा नारी : यस्ती देखिइन् कृति (फोटोफिचर)
रेनुकाको फिगर, जसले बनाउँछ फिदा (फोटो फिचर)
रेनुकाको फिगर, जसले बनाउँछ फिदा (फोटो फिचर)
नागपाेखरीमा नागपञ्चमी पूजा (फाेटाे फिचर)
नागपाेखरीमा नागपञ्चमी पूजा (फाेटाे फिचर)
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP