Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, January 16, 2021 | शनिबार, माघ ३, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
लोगो विश्वविद्यालयको अध्यापन निजीको
स्पेसखबर
स्पेसखबर काठमाडौं, ६ कात्तिक
लोगो विश्वविद्यालयको अध्यापन निजीको

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का करिब एक हजार ५०० प्राध्यापक बर्सेनि अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ। 

त्रिविको स्वीकृति लिएर प्राध्यापकले बर्सेनि अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिए। 

निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि पढाउन पाउने व्यवस्था छ। सोहीअनुसार बर्सेनि त्रिविका आंगिक क्याम्पसअन्तर्गतका प्राध्यापकले बाहिरका क्याम्पस तथा कलेजमा पढाउन पाउने गर्दछन्। 

बाहिर पढाउनका लागि स्थायी र करार प्राध्यापकले निर्देशनालयमा निवेदन दिनुपर्ने छ र निर्देशनालयले निवेदन हेरेर पढाउनका लागि स्वीकृति दिने गर्दछ। उनका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा एक हजार ३५८ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको छ भने आव २०७४-०७५ मा एक हजार ४१७ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको थियो। ‘विनियमअनुसार प्राध्यापकले क्याम्पसलाई कुनै असर नपर्ने गरी अन्यन्त्र पढाउन पाउँछन्’, उनले भने, ‘हामीले प्राध्यापकबाट आएका निवेदन हेरी ती प्राध्यापकलाई अयन्त्रका लागि पढाउन स्वीकृति दिने गर्दछौँ।’ 

त्रिविको नाम, निजीमा काम, दिमागमा दाम हुनाले त्रिविको गुणस्तर खस्कँदै गएको छ। राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा एउटै सिफ्टमा दुई–तीनतिर पढाउनेहरु पनि भेटिएको उल्लेख छ। करिब १८ प्रतिशत प्राध्यापकले अनुमति लिएर अन्यत्र पढाइरहेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ। अनुमति नलिई निजीतिर धाउनेको संख्या प्रशस्तै छ। गैरसरकारी संस्थामा कन्सल्टेन्सी गर्नेहरु अध्ययनका विषय बनेका छैनन्। 

लोगो विश्वविद्यालयको लगाएर त्यही लोगो बेच्दै तन, मन र ऊर्जा अन्यत्र खर्च गर्ने र सार्वजनिक शिक्षामा प्वाल पार्ने धमिरे प्रवृत्ति मौलाएको छ। त्रिविमा पूर्णकालीन करिब आठ हजार प्राध्यापक रहेका छन्। उनका अनुसार विनियमअनुसार नआएका निवेदनलाई भने त्रिविले स्वीकृति दिने छैन। 

त्रिविले आव २०७५/०७६ मा १४ जना र आव २०७४/०७५ मा ११ जना प्राध्यापकलाई स्वीकृत दिएको थिएन। ती पदाधिकारी भएकोले अध्यापनका लागि स्वीकृत नदिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिए। त्रिविले पदाधिकारी भनी उल्लेख गरिएका पदका प्राध्यापकलाई भने अयन्त्र पढाउनका लागि पूर्व स्वीकृत दिने गरेको छैन। त्रिविका पदाधिकारी, विभागका डीन, सहायक डिन, निर्देशनालयका निर्देशक, उपनिर्देशक, परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई पदाधिकारी भनी व्याख्या गरिएको छ। 

विशिष्ट चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइने 

यसैगरी त्रिविको पदाधिकारी भए पनि चिकित्सा सेवाका विशेषज्ञ चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइनेबारेमा छलफल भएको कार्यकारी निर्देशन खनालले जानकारी दिए। 

‘त्रिविको शिक्षण अस्पतालमा मात्र कुनै एकमात्र विशेषज्ञ चिकित्सक छन् भने मानवीय संवेदनशीलतालाई हेरेर अन्यन्त्र काम गर्न दिइने भन्नेबारे प्रस्ताव आएको छ’, उनले भने, ‘छलफल गरेर हामीले यस्ता विशेषज्ञ चिकित्सकलाई अयन्त्र काम गर्न दिने सोचमा रहेका छौँ।’ त्रिविका ६१ आंगिक क्याम्पस, ३९ निकाय, नौ डिन कार्यालय, चार वटा अनुसन्धान विभाग रहेका छन्। यस आवमा पनि त्रिविले सूचना प्रकाशित गरी अयन्त्र पढाउनका लागि प्राध्यापकलाई निवेदन माग गरेको छ। 

निर्देशनालयका उपनिर्देशक ओम बरालका अनुसार अहिलेसम्म करिब ५०० प्राध्यापकले अयन्त्र पढाउनका लागि निवेदन दिएका छन्। त्रिविले साउनदेखि मङ्सिर मसान्तसम्म निवेदन माग गरेको छ। यसैगरी त्रिविले स्वीकृत नलिएर पढाउने २० जना कारवाहीका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिए। रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६, ०८:४३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
  • भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
  • कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
  • बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
  • बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
९१ विद्यार्थीले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिए
९१ विद्यार्थीले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिए
७ विश्वविद्यालय अस्तव्यस्त
७ विश्वविद्यालय अस्तव्यस्त
काठमाडाैं विश्वविद्यालयका सबै संकायमा पठन पाठन पनि ठप्प
काठमाडाैं विश्वविद्यालयका सबै संकायमा पठन पाठन पनि ठप्प
शिक्षामा चार वर्षमा ३० अर्ब बेरुजु
शिक्षामा चार वर्षमा ३० अर्ब बेरुजु
मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’
मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’
त्रिविको ४५औं दीक्षान्त आज
त्रिविको ४५औं दीक्षान्त आज
  • ताजा समाचार
  • ट्रेण्डिङ
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
कांग्रेस सरकारमा जादैन:  महामन्त्री कोइराला
कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि 1
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन 2
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 3
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 4
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड 5
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP