Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, January 16, 2021 | शनिबार, माघ ३, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
काठमाडाैं विश्वविद्यालयद्वारा एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षाकाे नतिजा पुनःप्रकाशित
स्पेसखबर
स्पेसखबर धुलीखेल, ११ असाेज
काठमाडाैं विश्वविद्यालयद्वारा एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षाकाे नतिजा पुनःप्रकाशित

काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षाकाे नतिजा पुनः प्रकाशित गरेको छ।

असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो। पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए।

विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ। त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए।

चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए।

त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए। त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडाैं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए। ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो। ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ।

मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो। एमबिबिएसका लागि काठमाडाैं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको छ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६, ०२:२४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
  • न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा कांग्रेस नेता पौडेल विश्वस्त
  • परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
  • भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
  • कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
९१ विद्यार्थीले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिए
९१ विद्यार्थीले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिए
७ विश्वविद्यालय अस्तव्यस्त
७ विश्वविद्यालय अस्तव्यस्त
काठमाडाैं विश्वविद्यालयका सबै संकायमा पठन पाठन पनि ठप्प
काठमाडाैं विश्वविद्यालयका सबै संकायमा पठन पाठन पनि ठप्प
शिक्षामा चार वर्षमा ३० अर्ब बेरुजु
शिक्षामा चार वर्षमा ३० अर्ब बेरुजु
मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’
मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’
त्रिविको ४५औं दीक्षान्त आज
त्रिविको ४५औं दीक्षान्त आज
  • ताजा समाचार
  • ट्रेण्डिङ
सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा कांग्रेस नेता पौडेल विश्वस्त
न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा कांग्रेस नेता पौडेल विश्वस्त
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
कांग्रेस सरकारमा जादैन:  महामन्त्री कोइराला
कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि 1
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन 2
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 3
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 4
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड 5
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP