कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन्।
सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो।उनले मंगलबारदेखि लागू हुने गरी जिम्मेवारी संहालेका छन्।