Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, April 19, 2021 | सोमबार, वैशाख ६, २०७८
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
काेराेना खाेप खरिदका लागि विश्व बैंकद्वारा नेपाललाई आठ अर्ब सत्तरी करोड ऋण सहयोग
स्पेसखबर
स्पेसखबर काठमाडौं,२० चैत
काेराेना खाेप खरिदका लागि विश्व बैंकद्वारा नेपाललाई आठ अर्ब सत्तरी करोड ऋण सहयोग

 

सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
 
जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले आज अर्थ मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्ताक्षर गरे।
 
सो अवसरमा सचिव ढुङ्गानाले कम्तिमा पनि ७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको बृहत् योजनाका लागि यो अतिरिक्त वित्तीय सहयोग महत्वपूर्ण भएको बताउँदै कोभिड–१९ महामारीको प्रतिकार्यका लागि कोभिड–१९ विरूद्घका खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजनाअनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउन अति उपयोगी हुन्छ भने ।
 
“कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गर्न तथा महामारीबाट जीवन जोगाउन र उत्थानशील पुनर्लाभ पाउन महत्वपूर्ण हुनेछ,” राष्ट्रिय निर्देशक जर्भोसले भन्नुभयो । यसअघि बैंकले रु तीन अर्ब ३० करोड बराबरको कोभिड–१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणालीका लागि सहुलियतमा ऋण प्रदान गरेको थियो । 
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७, ०६:०४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
  • भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
  • सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
  • पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
  • काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
  • भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना
दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना
कानून परिमार्जन गरेर भएपनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार तयार:मन्त्री नेम्बाङ
कानून परिमार्जन गरेर भएपनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार तयार:मन्त्री नेम्बाङ
निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा भाेलिदेखि शुरु हुँदै
निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा भाेलिदेखि शुरु हुँदै
सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट
सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट
वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त
वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त
  • ताजा समाचार
  • ट्रेण्डिङ
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब 1
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने 2
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’ 3
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य 4
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा 5
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP