Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, March 05, 2021 | शुक्रबार, फागुन २१, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
 नेपाल लाइफकाे ५१ प्रतिशत लाभांश पारित
स्पेसखबर
स्पेसखबर काठमाडौं, २८ माघ
 नेपाल लाइफकाे ५१ प्रतिशत लाभांश पारित
null

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभाले ५१ प्रतिशत लाभांश पारित गरेको छ। बुधबार वीरगञ्जमा भएको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश पारित गरेको हो।

साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट दुई जना सञ्चालक पनि चयन गरेको छ। महालक्ष्मी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने चयन भएका छन्। अर्का सञ्चालकमा भने बिमलप्रसाद ढकालले निरन्तरता पाएका छन्।

कम्पनीको प्रति सेयर मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी अंकित मूल्य ५० रुपैयाँ पुर्याकउने प्रस्ताव पनि पारित गरेको छ। यो प्रस्ताव सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुनेछ। 

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब  ५ अर्ब ५० करोड रहेको चुक्ता पुँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ। 

कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्तसम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७, ०७:०२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • कांग्रेसले संविधान र जनतालाई केन्द्रमा राखेर निर्णय लिने
  • कञ्चनपुरमा दाेहाेर गोली हानाहानमा एकको मृत्यु
  • सुरूङ परीक्षणकाे पानीले वाग्मती नदीकाे सतह बढ्न सक्ने,सजग रहन अपिल
  • प्रचण्ड-नेपाल पक्षले ओली,नेम्वाङ लगायतलाई हटाएकाेबारे आयोग र संसद सचिवालयलाई जानकारी
  • राष्ट्रियसभा अन्तर्गतका समितिको काम प्रभावकारी:अध्यक्ष तिमिल्सिना
  • ट्राफिक प्रहरीले चोरीएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सुन तोलामा एक हजार घट्यो
सुन तोलामा एक हजार घट्यो
मल अभावको अन्त्य गरेको कृषि मन्त्री अर्यालको दावी
मल अभावको अन्त्य गरेको कृषि मन्त्री अर्यालको दावी
एक सय फर्मलाई ३० लाख जरिवाना
एक सय फर्मलाई ३० लाख जरिवाना
सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
  • ताजा समाचार
  • ट्रेण्डिङ
कांग्रेसले संविधान र जनतालाई केन्द्रमा राखेर निर्णय लिने
कांग्रेसले संविधान र जनतालाई केन्द्रमा राखेर निर्णय लिने
कञ्चनपुरमा दाेहाेर गोली हानाहानमा एकको मृत्यु
कञ्चनपुरमा दाेहाेर गोली हानाहानमा एकको मृत्यु
सुरूङ परीक्षणकाे पानीले वाग्मती नदीकाे सतह बढ्न सक्ने,सजग रहन अपिल
सुरूङ परीक्षणकाे पानीले वाग्मती नदीकाे सतह बढ्न सक्ने,सजग रहन अपिल
प्रचण्ड-नेपाल पक्षले ओली,नेम्वाङ लगायतलाई हटाएकाेबारे आयोग र संसद सचिवालयलाई जानकारी
प्रचण्ड-नेपाल पक्षले ओली,नेम्वाङ लगायतलाई हटाएकाेबारे आयोग र संसद सचिवालयलाई जानकारी
राष्ट्रियसभा अन्तर्गतका समितिको काम प्रभावकारी:अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभा अन्तर्गतका समितिको काम प्रभावकारी:अध्यक्ष तिमिल्सिना
ट्राफिक प्रहरीले चोरीएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो
ट्राफिक प्रहरीले चोरीएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो
रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश,नवप्रवेशीलाई देउवाद्धारा स्वागत
रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश,नवप्रवेशीलाई देउवाद्धारा स्वागत
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि 1
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य 2
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
'अविश्वास प्रस्ताव फेल भए सरकार फेरि एक वर्ष चल्छ' 3
'अविश्वास प्रस्ताव फेल भए सरकार फेरि एक वर्ष चल्छ'
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने 4
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा? 5
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP