Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, March 02, 2021 | मंगलबार, फागुन १८, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
नेप्से हालसम्मकै उच्च विन्दुमा, १० अर्बको कारोबार
स्पेसखबर
स्पेसखबर काठमाडौं, २५ मााघ
नेप्से हालसम्मकै उच्च विन्दुमा, १० अर्बको कारोबार
null

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ। उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३० विन्दुले बढेर ४५९.३२ मा पुगेको छ।

नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि रु. साढे १० अर्ब बराबरको भएको छ। कूल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ मूल्यमा खरीदबिक्री भयो। नेप्सका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३.७१, विकास बैंक ०.१७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले ओरालो लागेको छ।

यस्तै व्यापार ८२.८२, होटल २७.५२, जलविद्युत् ५९.२१, वित्त १६.०९, निर्जीवन बीमा ४९०.३, उत्पादन ४१.७१, अन्य ५३.९२, लघुवित्त ३३४.२५ र जीवन बीमा ५७२.११ विन्दुले बढेको छ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ५३ करोड १७ लाख ४९ हजार ७९७ बराबरको कारोबार भयो। यस्तै नेपाल लाइफ इन्सुरेन्स रु ३१ करोड ७६ लाख ९७ हजार ९४४, शिखर इन्सुरेन्स रु ३१ करोड ४६ लाख ८२ हजार ९७३, ग्लोबल आइएमई बैंक रु २९ करोड ४६ लाख सात हजार ३४३, छिमेक लघुवित्त विकास बैंक रु २६ करोड ९७ लाख ९९ हजार ५५९, डिप्रोक्स लघुवित्त रु २६ करोड पाँच लाख ५० हजार २७७, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड ८१ लाख ४० हजार ६९५, नेशनल लाइफ इन्सुरेन्स रु २३ करोड ३२ लाख ८२ हजार ७८८ र स्वावलम्बन लघुवित्त रु २२ करोड २० लाख ७९ हजार २९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्यो। ती सबै कम्पनीको शेयरधनीले समान १० प्रतिशतले कमाए। यस्तै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले समान ९.९९ प्रतिशतले कमाए।

यस्तै नेपाल फाइनान्स ६.२७, ङादी ग्रुप ४.७४, सनराइज फस्ट म्युचुअल फन्ड ३.०२, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७, ०७:०९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
  • विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
  • चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने
  • पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
  • सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
  • दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण थालियाे, हेलिकप्टरसहित विशेष सतर्कता
मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण थालियाे, हेलिकप्टरसहित विशेष सतर्कता
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
काठमाडाैं पछि सुर्खेतमा पनि देखियो बर्डफ्लु
काठमाडाैं पछि सुर्खेतमा पनि देखियो बर्डफ्लु
शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २,६३६ बिन्दूमा
शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २,६३६ बिन्दूमा
  • ताजा समाचार
  • ट्रेण्डिङ
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने
चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने
पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप
प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप
आरसिटीद्वारा टुसाल युथ क्लब १–० ले पराजित
आरसिटीद्वारा टुसाल युथ क्लब १–० ले पराजित
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि 2
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 3
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 4
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP