Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, March 05, 2021 | शुक्रबार, फागुन २१, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
प्रधानमन्त्री ओलीद्वारा देशकै ठूलो ढल्केबर सबस्टेशनकाे उद्घाटन
स्पेसखबर
स्पेसखबर काठमाडौं,१९माघ
प्रधानमन्त्री ओलीद्वारा देशकै ठूलो ढल्केबर सबस्टेशनकाे  उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युत सवस्टेशनको उद्‌घाटन गरेका छन्।

ढल्केवर विद्युत सबस्टेशनको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले मुलुककै सबैभन्दा ठूलो सवस्टेशनको उद्‌घाटन गरेका हुन्।

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ। यस्तै कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्। सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सवस्टेशनसमेत हो।

सो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो। सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो सबस्टेशन नेपालकोे उपलब्ध संरचनामध्येको सबैभन्दा ठूलो हो। 

कामु कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलता प्राप्त भएको बताउनुभयो। मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ।

सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ। साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ। 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७, ०१:५३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • कांग्रेसले संविधान र जनतालाई केन्द्रमा राखेर निर्णय लिने
  • कञ्चनपुरमा दाेहाेर गोली हानाहानमा एकको मृत्यु
  • सुरूङ परीक्षणकाे पानीले वाग्मती नदीकाे सतह बढ्न सक्ने,सजग रहन अपिल
  • प्रचण्ड-नेपाल पक्षले ओली,नेम्वाङ लगायतलाई हटाएकाेबारे आयोग र संसद सचिवालयलाई जानकारी
  • राष्ट्रियसभा अन्तर्गतका समितिको काम प्रभावकारी:अध्यक्ष तिमिल्सिना
  • ट्राफिक प्रहरीले चोरीएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सुन तोलामा एक हजार घट्यो
सुन तोलामा एक हजार घट्यो
मल अभावको अन्त्य गरेको कृषि मन्त्री अर्यालको दावी
मल अभावको अन्त्य गरेको कृषि मन्त्री अर्यालको दावी
एक सय फर्मलाई ३० लाख जरिवाना
एक सय फर्मलाई ३० लाख जरिवाना
सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
  • ताजा समाचार
  • ट्रेण्डिङ
कांग्रेसले संविधान र जनतालाई केन्द्रमा राखेर निर्णय लिने
कांग्रेसले संविधान र जनतालाई केन्द्रमा राखेर निर्णय लिने
कञ्चनपुरमा दाेहाेर गोली हानाहानमा एकको मृत्यु
कञ्चनपुरमा दाेहाेर गोली हानाहानमा एकको मृत्यु
सुरूङ परीक्षणकाे पानीले वाग्मती नदीकाे सतह बढ्न सक्ने,सजग रहन अपिल
सुरूङ परीक्षणकाे पानीले वाग्मती नदीकाे सतह बढ्न सक्ने,सजग रहन अपिल
प्रचण्ड-नेपाल पक्षले ओली,नेम्वाङ लगायतलाई हटाएकाेबारे आयोग र संसद सचिवालयलाई जानकारी
प्रचण्ड-नेपाल पक्षले ओली,नेम्वाङ लगायतलाई हटाएकाेबारे आयोग र संसद सचिवालयलाई जानकारी
राष्ट्रियसभा अन्तर्गतका समितिको काम प्रभावकारी:अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभा अन्तर्गतका समितिको काम प्रभावकारी:अध्यक्ष तिमिल्सिना
ट्राफिक प्रहरीले चोरीएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो
ट्राफिक प्रहरीले चोरीएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो
रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश,नवप्रवेशीलाई देउवाद्धारा स्वागत
रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश,नवप्रवेशीलाई देउवाद्धारा स्वागत
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि 1
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य 2
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
'अविश्वास प्रस्ताव फेल भए सरकार फेरि एक वर्ष चल्छ' 3
'अविश्वास प्रस्ताव फेल भए सरकार फेरि एक वर्ष चल्छ'
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने 4
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा? 5
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP