Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, January 19, 2021 | मंगलबार, माघ ६, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला नगरका अध्यक्षको भेला
स्पेसखबर
स्पेसखबर काठमाडौं, १० मंसिर
चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला नगरका अध्यक्षको भेला

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभास हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरुको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा बसेर काम गर्न सक्ने उल्लेख गरे।

‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ उनले भने, ‘म चुनाव जित्नका लागि मात्रै नजिकिए भने मेरो व्यापार व्यवसाय कसरी चल्छ ? तसर्थ म महासंघको पद भए पनि नभएपनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’

अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए। भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा ढकाल समुहलाई निर्वाचनमा विजय गराउन ७० भन्दा जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए।

भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफुहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकालजस्तो व्यक्ति नेतृत्वमा पाएको र चन्द्र ढकाल टीमलाई जिताउन आफुहरु चुनावसम्म खटिने समेत बताएका थिए। कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानलको विकल्प नभएको बताएका थिए। महासंघमा ताम्राकार एक प्रभावशाली नेताका रुपमा चिनिन्छन्।

त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्णप्रसाद अवालले चन्द्र ढकाल टीमलाई भक्तपुरमा स्वागत गर्दै विजयको शुभकामना समेत दिएका थिए।

उहाँहरुले उद्योगी व्यवसायीका हकहितका लागि भए पनि ढकाल प्यानललाई जिताउन सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुलाई आग्रह गरेका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७, ०७:५१:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
  • तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
  • उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
  • कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
  • थप ३२२ जनामा कोरोना पुष्टि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
ताेलामा ६०० ले बढ्यो सुनकाे मूल्य
ताेलामा ६०० ले बढ्यो सुनकाे मूल्य
सुनको मूल्य ताेलामा २३ सयले घट्याे
सुनको मूल्य ताेलामा २३ सयले घट्याे
एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने
एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने
सुनको मूल्य तोलामा  १३ सयले घट्यो
सुनको मूल्य तोलामा १३ सयले घट्यो
  • ताजा समाचार
  • ट्रेण्डिङ
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
थप ३२२ जनामा कोरोना पुष्टि
थप ३२२ जनामा कोरोना पुष्टि
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ  : सिटाैला
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ : सिटाैला
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 1
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत 2
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 3
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति 4
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन 5
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP