केही दिन देखि लगातार सुनको भाउ बढीराखेको छ ।
मंगलबार नयाँ रेकर्ड कायम गर्दै सुन तोलाकाे ९८ हजार पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रति तोला ९८ हजार २ सय रुपया पुगेको छ।
सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ ।