एनसेलले आज ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।सर्वोच्च अदालतको आदेशपछिएनसेलले २२ अर्ब ६४ करोड रूपैयाँ तिर्नुपर्ने मध्ये ४ अर्ब ५० करोड तिरेको हो ।ठूला करदाताकार्यालयका अनुसार एनसेलले उक्त बुझाएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।
एनसेलले चालु आर्थिक बर्षभित्र सबै कर बुझाइ सक्नु पर्ने छ। असार मसान्तसम्म नबुझाए जरिवाना पनि लाग्ने छ।एनसेलले यस अघि नै २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रूपैयाँ लाभकर तिरिसकेको थियो।