Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 09, 2019 | सोमबार, मंसिर २३, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
धनगढी विमानस्थल आजदेखि दैनिक चार घण्टा बन्द हुने
स्पेसखबर
स्पेसखबर धनगढी, १ मंसिर
धनगढी विमानस्थल आजदेखि दैनिक चार घण्टा बन्द हुने

धनगढी विमानस्थल आइतबारदेखि एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। धावन मार्ग मर्मत तथा विमानस्थल स्तरवृद्धिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्गको मर्मत तथा स्तरवृद्धिको काम गर्न दिउँसो तीनदेखि सातबजेसम्म एक महिना बन्द हुने जानकारी दिए। यसअघि जेठमा एक महिना विमानस्थल बन्द गरेर धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो तर त्यति बेला काम सम्पन्न नभएकोले फेरि विमानस्थल एक महिनाका लागि आशिंक रुपमा बन्द गर्न लागिएको हो।

विमानस्थल दैनिक चार घण्टा बन्द हुने भएपछि धनगढीबाट काठमाण्डौका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन्। विमानस्थल कार्यालयले दिउँसो तीन बजेदेखि ७ बजेसम्म हुने उडान अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको छ। 

धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको थियो। 

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६, ०८:५५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
  • शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
  • नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
  • स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
  • देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
  • काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
निर्माणमैत्री वातावरण आजको आबश्यकता
निर्माणमैत्री वातावरण आजको आबश्यकता
आज पनि घट्यो चुनचाँदीकै भाउ, छापावाल सुन ७१ हजार २ सय पुग्यो
आज पनि घट्यो चुनचाँदीकै भाउ, छापावाल सुन ७१ हजार २ सय पुग्यो
काठमाडाैं महानगरकाे  खरिदमा मनमौजी
काठमाडाैं महानगरकाे खरिदमा मनमौजी
सौर्य ऊर्जा परियोजना : बढ्दो छ, सर्वे लाइसेन्स लिनेको संख्या
सौर्य ऊर्जा परियोजना : बढ्दो छ, सर्वे लाइसेन्स लिनेको संख्या
लगानी बोर्डले काठमाडाैंकाे फोहोर नउठाउने !
लगानी बोर्डले काठमाडाैंकाे फोहोर नउठाउने !
  • ताजा समाचार
  • ट्रेण्डिङ
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 2
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 3
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु 4
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु
५ जिल्लाका सिडिओको सरुवा 5
५ जिल्लाका सिडिओको सरुवा
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP