ठगीकाे आरोपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पनि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
रूप ज्योति पक्राउ परेको प्रकरणमा नै पद्म ज्योतिलाई पनि अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका उनका दाजु हुन् ।
उनी र उनकी छोरी सुरुचीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले दुई पटक म्याद थप गरिसकेको छ ।