Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, January 16, 2021 | शनिबार, माघ ३, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
सञ्चालनमा आएनन् सुदूरपश्चिमका ७ विमानस्थल
स्पेसखबर
स्पेसखबर अमरगढी, २५ असोज
सञ्चालनमा आएनन् सुदूरपश्चिमका ७ विमानस्थल
डोटी विमानस्थल कार्यालय ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ७ विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघ, डडेल्धुराका महासचिव खेमराज अवस्थीले जानकारी दिए । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् ।

दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछामको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको विमानस्थलमा हवाई सेवा नियमित हुने सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ ।

सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान सुरु गरे पनि हालसम्म उडान हुन सकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल पुनः सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरे पनि कार्यान्वयन भने भएको छैन । मुख्यमन्त्री त्रिलोचन भट्टले दीपायल विमानस्थल र सुदूरपश्चिमका सबै विमानस्थललाई बाह्रैमहिना सञ्चालनमा ल्याउने योजनामा प्रदेश सरकार लागि रहेको बताए । -रासस

प्रकाशित मिति: शनिबार, असोज २५, २०७६, ११:३४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
  • भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
  • कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
  • बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
  • बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
ताेलामा ६०० ले बढ्यो सुनकाे मूल्य
ताेलामा ६०० ले बढ्यो सुनकाे मूल्य
सुनको मूल्य ताेलामा २३ सयले घट्याे
सुनको मूल्य ताेलामा २३ सयले घट्याे
एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने
एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने
सुनको मूल्य तोलामा  १३ सयले घट्यो
सुनको मूल्य तोलामा १३ सयले घट्यो
शर्मा एण्ड कम्पनी ५५ औ वर्षमा प्रवेश
शर्मा एण्ड कम्पनी ५५ औ वर्षमा प्रवेश
  • ताजा समाचार
  • ट्रेण्डिङ
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
कांग्रेस सरकारमा जादैन:  महामन्त्री कोइराला
कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि 1
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन 2
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 3
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 4
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड 5
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP