Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, December 08, 2019 | आइतबार, मंसिर २२, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : मन्त्री भट्टराई
स्पेसखबर
स्पेसखबर रुपन्देही, २३ साउन
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : मन्त्री भट्टराई
फाइल तस्बिर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल बिहीबार निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी ओलीलेसमेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

आगामी डिसेम्बरभित्रै अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने, ‘जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको ४ महिनामा ती सबै काम पूरा हुन्छ ।’ कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष सुरु हुनुअगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए ।

उनले पर्यटकको संख्या बढाउन लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढंगले काम अगाडि बढाउने बताए । विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए । ‘निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्ररुपमा अगाडि बढेको छ,’ उनले भने ।

धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए । नियुक्त भएपछि पहिलोपटक रुपन्देही आएका मन्त्री भट्टराईले उक्त विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए । -रासस

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६, ०३:३४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
  • विदेशीसहित भरियाको मृत्यु
  • सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
  • विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
  • जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
  • मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
ग्लोबल र जनता बैंकको ‘बिग मर्जर’
ग्लोबल र जनता बैंकको ‘बिग मर्जर’
आज फेरि सुनको भाउ प्रतितोला ३ सयले घट्यो, चाँदीको स्थिर
आज फेरि सुनको भाउ प्रतितोला ३ सयले घट्यो, चाँदीको स्थिर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै
ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने
ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने
  • ताजा समाचार
  • ट्रेण्डिङ
चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
विदेशीसहित भरियाको मृत्यु
विदेशीसहित भरियाको मृत्यु
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई  कारबाही गर्नैपर्छ’
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
जनतालाई कम्युनिष्टकाे भरोसा छैन :  पाैडेल
जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने
सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 1
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 2
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ 4
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप 5
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP