एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ३, काभ्रेमा १, पोखरामा १, नुवाकोटमा २ र पर्सामा १ गरी ८ नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
पोखरा महामनगरपालिका १०, अमरसिंह चोकमा काठमाडौंको सीतापाइलामा, शंखमूल र ललितपुरको भैंसेपाटीमा शाखा कार्यालय खुलेको हो ।
त्यसैगरी, नुवाकोटको त्रिशुली बजार, बेत्रावती बजार, काभ्रेस्थित धुलिखेल र पर्सामा भिस्वा शाखा उद्घाटन गरिएको हो ।