Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
कला
  • गृहपृष्ठ
  • कला
पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो
स्पेसखबर
स्पेसखबर काठमाडौं,५ चैत
पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

 

चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन्। उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् ।
 
गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताएका छन् ।
 
“तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ”, सपुतले भनेका छन् ।
 
पीरमा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपुतले आत्मालोचनासमेत गरेका छन् ।
 
“जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने, नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो”, उनले भनेका छन्, “त्यसैले कुनै दबाब/प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ ।”
 
पीर प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उनको भनाइ छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? भन्ने बहस हुन जरुरी रहेको उनको मत छ । कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै गायक सपुतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरञ्जित नगर्न अनुरोध गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८, ०९:३२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • क्यान्सर पीडित तामाङकाे उपचारका लागि सहयाेगकाे पहल गर्ने प्रचण्डकाे आश्वासन
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल
प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल
अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
सगरमाथा आरोही गायक राजु लामालाई सम्मान
सगरमाथा आरोही गायक राजु लामालाई सम्मान
अभिनेत्री मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा
अभिनेत्री मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा
नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई
नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई
प्रसिद्ध हास्यव्यङ्ग्यकार स्व. भैरव अर्यालको प्रतिमा अनावरण
प्रसिद्ध हास्यव्यङ्ग्यकार स्व. भैरव अर्यालको प्रतिमा अनावरण
  • ताजा समाचार
  • ट्रेण्डिङ
क्यान्सर पीडित तामाङकाे  उपचारका लागि सहयाेगकाे पहल गर्ने  प्रचण्डकाे आश्वासन
क्यान्सर पीडित तामाङकाे उपचारका लागि सहयाेगकाे पहल गर्ने प्रचण्डकाे आश्वासन
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
पाण्डे पुर्पक्षका कारागार चलान 5
पाण्डे पुर्पक्षका कारागार चलान
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP