पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा जति रूपमा सुन्दरी छिन् । उनकाे मन पनि त्यतिकै सुन्दर र दयालु छ ।
उनी सामाजिक कार्यमा निकै हुँदै अाएकी छन् । मंगलबार लमजुङको बेँसीशहर नगरपालिका– ७, मानवसेवा आश्रममा पुगेकी खतिवडाले त्यहाँ आश्रित ३२ जना वृद्धवृद्धालाई खाना खुएकी छन् ।