बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाहकाे तयारीमा जुटेका छन् ।करिब ३ वर्षदेखि एक्लै बस्दै आएका उनले भेटेका नयाँ जीवनसाथीसँगै जीवन बिताउने तयारी गरेका हुन् ।
बिहेको मिति भने तय भइसककेको छैन ।आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन् ।उनी केही समय अघि कोरोना संक्रमणमुक्त भएका थिए ।