Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, January 24, 2021 | आइतबार, माघ ११, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
कला
  • गृहपृष्ठ
  • कला
२५० किशोरकिशोरीको जीवनका भोगाइ कलामा
स्पेसखबर
स्पेसखबर काठमाडौं, २५ असोज
२५० किशोरकिशोरीको जीवनका भोगाइ कलामा

प्लान इन्टरनेशनल नेपालले किशोरकिशोरीहरुलाई आफ्ना समस्या र मुद्धालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आयोजित कार्यक्रममा सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागी जनाएका छन्। उनीहरुले शव्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजिअल आर्ट तयार पार्नेछन् ।

१८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो। कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरुको आवाज र चासोका बिषयलाई नीति निर्मातासम्म पु¥याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखेको छ।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातो भन्छिन्, “हाम्रो विश्वव्यापी अभियानको अंगको रुपमा हामीले युवा जमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि यो कार्यक्रम आयोजना गरेका हौ।” किशोरकिशोरीहरुको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयनका लागि स्मरण गराउने उनको बिश्वास छ।

आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो। यो वर्ष कोभिड १९ को महामारीका कारण प्लान इन्टरनेशनलले “कालो १०१” नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको हो। मकवानपुरकी सहभागी रोजिना अधिकारीले भनिन्, “कोभिड १९ को समयमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन मलाई पाएको मिलेको थिएन, आर्ट इज पावरमा सहभागी भएर कलाको माध्यमबाट आफ्ना भावना व्यक्त गर्न तरिका सिक्न पाउँदा निकै खुशी लागेको छ।”

५ जना क्यानभास कलाकारसहित ११ जना कलाकारले किशोरकिशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाएका थिए। सिन्धुलीका लागि भर्चुअल सेसन सञ्चालन गरेकी कलाकार शुभाङ्गी खड्काले भनिन्, “प्रशिक्षण कार्यक्रम कथा लेखन र कथा वाचनको महत्वबारे केन्द्रित थियो । यसमा सिकाइएको बिषयवस्तुबाट सहभागीलाई परिवार र समाजमा विद्यमान शक्ति संरचनाबारे सोच्न र लेख्न सहयोग पुगेको छ।”

किशोरकिशोरीले तयार पारेको कलाहरुलाई आगामी नोभेम्वर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिनेछ। आर्ट इज पावर कार्यक्रम नेपालमा प्लान इन्टरनेशनलको गल्र्स गेट इक्वेल अभियान अन्तर्गत भएको हो, जसले समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ। यो अभियान नेपालमा मार्च ८, २०१९ मा शुभारम्भ भएपश्चात् लैंगिक समानताका लागि वातावरण निर्माण गर्न किशोरकिशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराइएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७, ०४:००:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • शेयर बजारमा उछाल,नेप्से ५० अंकले बढ्याे
  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेश
  • मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
  • कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति: सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
  • 'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
  • सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
वरिष्ठ पत्रकार विजय चालिसेका तीन कृति बजारमा
वरिष्ठ पत्रकार विजय चालिसेका तीन कृति बजारमा
अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिइन्
अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिइन्
डिभाेर्सकाे तीन वर्षपछि मनाेज गजुरेल बिहेकाे तयारीमा
डिभाेर्सकाे तीन वर्षपछि मनाेज गजुरेल बिहेकाे तयारीमा
नम्रता श्रेष्ठले जितिन्  मिस नेपाल वर्ल्ड -२०२०  को उपाधि
नम्रता श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्ड -२०२० को उपाधि
‘मालिङ्गो’मा स्मीता र राजेश हमालकाे राेमान्स्
‘मालिङ्गो’मा स्मीता र राजेश हमालकाे राेमान्स्
चलचित्रकर्मी सोध्छन् ,सिनेमा हलहरु मात्रै किन बन्द?
चलचित्रकर्मी सोध्छन् ,सिनेमा हलहरु मात्रै किन बन्द?
  • ताजा समाचार
  • ट्रेण्डिङ
शेयर बजारमा उछाल,नेप्से ५० अंकले  बढ्याे
शेयर बजारमा उछाल,नेप्से ५० अंकले बढ्याे
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेश
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेश
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति:  सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति: सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
बागलुङ र पर्वत जोड्ने  लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द 1
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड 2
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ  भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ ' 3
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ '
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ' 4
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ'
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का  हुनुपर्छ : चित्रबहादुर केसी 5
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का हुनुपर्छ : चित्रबहादुर केसी
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP