नायक अनमोल केसीकाे पनि काेराेना परीक्षण गरिएकाे छ । यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका नायक केसी कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गरिएकाे हाे ।
अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो ।
यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।अनमोल केसी उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
२ दिन अगाडि कोरोना परिक्षण गरेका केसीकाे रिपोर्ट आउन बाँकी छ ।