Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, January 23, 2021 | शनिबार, माघ १०, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
कला
  • गृहपृष्ठ
  • कला
साम्राज्ञीले लगाइन् भुवन केसीमाथि यौन दुर्व्यवहारको आरोप
स्पेसखबर
स्पेसखबर काठमाडौं, १७ असार
साम्राज्ञीले लगाइन् भुवन केसीमाथि यौन दुर्व्यवहारको आरोप

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पाँच वर्षअघि आफूमाथि दुव्र्यवहार भएको बताएकी छन् । शाहले इन्स्टाग्राममा केही दिनअघि भिडियो पोस्ट गरेर आफूमाथि ठूला ब्यानरका चलचित्र निर्माताहरूबाट दुव्र्यवहार भएको बताएकी हुन् ।

त्यतिबेला आफू सानै भएकाले दुव्र्यवहारबारे सार्वजनिक गर्न नसकेको उनको दाबी छ । अभिनेत्री शाहले त्यति नै बेला पुलिस केस गरेको भए लाग्ने कुरा आफूलाई थाहा नभएकाले कानुनी उपचारमा नगएको बताएकी छन् ।

उनको भिडियो सार्वजनिक भएसँगै अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा लेखेका छन, खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने ।

केसीको प्रतिक्रियापछि शाहले अर्काे भिडियो सार्वजनिक गर्दैै जापानमा आयोजित वल्र्ड फन्क्सन कार्यक्रममा पनि दुव्र्यवहार भएको बताएकी छन् ।

शाहले केही दिनअघि आफूमाथि दुव्र्यवहार भएको भिडियो सार्वजनिक गरेलगत्तै आफूभन्दा ठूलाबाट यस विषयमा सार्वजनिक रुपमा नबोल्न अनुरोध गरिएको बताइन ।

अभिनेत्री शाहले भिडियोमा आफूलाई सुटिङका बेला त्यो व्यक्तिले मुखमै आएर कुरा गर्ने गरेको तर आफूलाई मन नपरेको बताएकी छन् ।

उनले भनेकी छन्,एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पर्याे । उहाँले मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ आउँथेन। यो अवस्था आएको नै उहाँले गर्दा हो।

उनले आफूमाथि दुव्र्यवहार गर्ने व्यक्तितर्फ संकेत गर्दै भनिन, उहाँहरुले नै काम दिनुभएको हो । उहाँहरुकै मुभी हिट भएको हो । उहाँले मलाई जति नै नराम्रो गरे पनि मिडियामा आउन दिएकी थिइनँ।

निर्माता भुवनलाई लक्षित गर्दै अभिनेत्री शाह भन्छिन्,त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा। यस्तो कुराहरू नगर भनेर मलाई सम्झाउनु भयो ।

भित्र मलाई घिन लागिरहेको थियो। त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार। त्यही परभर्ट व्यवहार गालामै मुख ल्याएर बोलिरहेको थियो। हस दाइ भन्दै धकेलिदिएँ म जे बोल्दै छु यो सबै सत्य हो।

अभिनेत्री शाहले केही मिडियाले समाचारको घिनलाग्दो हेडलाइन राखेर बेइज्जत गर्दै आएकाले अन्तर्वार्ता दिन नचाहेकोसमेत बताइन् ।

 

प्रकाशित मिति: बुधबार, असार १७, २०७७, ०९:४५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • कावासाेतीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
  • खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
  • अदालतलाई नधम्क्याउन ओलीकाे चेतावनी,२३ गतेकाे आमसभा हेर्न आग्रह
  • प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमाःआइतबार पुनःबहस हुने
  • दाहालले भने-तीन वर्षसम्म ओली प्रवृत्तिलाई तह लगाउन नसक्दा याे स्थिति भयाे
  • नेपाल एयरलाइन्सको जहाजबाट मलेशियामा अलपत्र १७ नेपालीकाे शव ल्याइँदै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
वरिष्ठ पत्रकार विजय चालिसेका तीन कृति बजारमा
वरिष्ठ पत्रकार विजय चालिसेका तीन कृति बजारमा
अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिइन्
अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिइन्
डिभाेर्सकाे तीन वर्षपछि मनाेज गजुरेल बिहेकाे तयारीमा
डिभाेर्सकाे तीन वर्षपछि मनाेज गजुरेल बिहेकाे तयारीमा
नम्रता श्रेष्ठले जितिन्  मिस नेपाल वर्ल्ड -२०२०  को उपाधि
नम्रता श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्ड -२०२० को उपाधि
‘मालिङ्गो’मा स्मीता र राजेश हमालकाे राेमान्स्
‘मालिङ्गो’मा स्मीता र राजेश हमालकाे राेमान्स्
चलचित्रकर्मी सोध्छन् ,सिनेमा हलहरु मात्रै किन बन्द?
चलचित्रकर्मी सोध्छन् ,सिनेमा हलहरु मात्रै किन बन्द?
  • ताजा समाचार
  • ट्रेण्डिङ
कावासाेतीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
कावासाेतीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
अदालतलाई नधम्क्याउन ओलीकाे चेतावनी,२३ गतेकाे आमसभा  हेर्न आग्रह
अदालतलाई नधम्क्याउन ओलीकाे चेतावनी,२३ गतेकाे आमसभा हेर्न आग्रह
प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमाःआइतबार पुनःबहस हुने
प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमाःआइतबार पुनःबहस हुने
दाहालले भने-तीन वर्षसम्म ओली प्रवृत्तिलाई तह लगाउन नसक्दा याे स्थिति भयाे
दाहालले भने-तीन वर्षसम्म ओली प्रवृत्तिलाई तह लगाउन नसक्दा याे स्थिति भयाे
नेपाल एयरलाइन्सको जहाजबाट मलेशियामा अलपत्र १७ नेपालीकाे शव ल्याइँदै
नेपाल एयरलाइन्सको जहाजबाट मलेशियामा अलपत्र १७ नेपालीकाे शव ल्याइँदै
मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमाथि १९ गते छलफल
मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमाथि १९ गते छलफल
आफ्नो पक्षमा दुईतिहाइ आउने नदेखेसम्म ओलीले चुनाव गर्दैनन् : भुसाल
आफ्नो पक्षमा दुईतिहाइ आउने नदेखेसम्म ओलीले चुनाव गर्दैनन् : भुसाल
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द 1
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै कसले के भने ? 2
प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै कसले के भने ?
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ  भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ ' 3
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ '
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड 4
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ' 5
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ'
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP