वलिउड अभिनेत्री सनी लियोन लगातार दर्शकको मनमा छाइरहेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले पस्केका तस्विरले दर्शकहरु कम्ति लठ्ठिएका छैनन्। लकडाउनका बेला परिवारका सदस्यका साथ घरमै रहेकी उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले दर्शकलाई तस्विर पस्केकी छन्।
१० अप्रिलमा उनले पति डेनियल वेबरका साथ ९औं बिबाहोत्सब मनाइन्। सनी दम्पत्तिका अशर कौर र नोआ सिंह दुई छोरा तथा छोरी निशा कौर छन्।