बलिउडकी एक अभिनेत्री आफ्ना फिल्मभन्दा पनि हट अवतारमा गरिएको फोटो सुटका कारण चर्चामा छिन् । यस्तै भाग्यमानी हट गर्ल दिशा पटानी बलिउड प्रवेश गरेसँगै चर्चामा छिन् । उसो त उनी आफूले अभिनय गरेको फिल्ममा भन्दा पनि हट फोटो सुटकै कारण चर्चामा आइरहने अभिनेत्री हुन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहने दिशाले आफ्ना हट-हट तस्बिरहरु पनि सेयर गरिरहेकै हुन्छिन् । उनले सेयर गरेका तस्बिरहरु क्षणभरमै भाइरल बन्छन् । केही ट्रोल पनि बन्छन् ।
हालै मात्र उनले आफ्नो इन्स्ट्राग्राम एकाउन्टबाटै केही तस्बिर सार्वजनिक गरिन् । ती क्षणभरमै भाइरल भए । दिशाले पुलकिनारमा खिचाएका तस्बिरहरु सार्वजनिक गरेकी हुन् । यो तस्बिरमा फ्यानले अनेक प्रकारका कमेन्ट गरेका छन् । हेरौं दिशाका ती भाइरल भएका तस्बिरहरु ।