प्राय: सेलिब्रिटीहरु सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । आफ्ना फ्यानहरुका लागि भन्दै उनीहरुले बेला-बेला तस्बिरहरु सेयर गरिरहेकै हुन्छन् ।
यस्तै सामाजिक सञ्जालमा व्यस्त मध्यकै मोडेल पद्मा लक्ष्मी पनि हुन् । एक त आफ्नो सेक्सी फिगरले उनलाई सामाजिक सञ्जालमा छाउन सहज बनाइरहेको अवस्थामा झन् बोल्ड तस्बिर सेयर गर्दा उनका फ्यानहरु पनि निकै खुसी हुन्छन् । उनले फ्यानकै लागि भन्दै बेला-बेला आफ्ना फोटो सेयर गर्छिन् ।
प्राय: उनका तस्बिरहरु सामाजिक सञ्जालमा उत्तिकै रुचाइएका हुन्छन् । छोटो समयमै भाइरहल हुने उनका केही बोल्ड र हट तस्बिरहरु हामी पनि हेरौं । उनी बहुआयामिक व्यक्तित्व पनि हुन् । उनी मोडलसँगै लेखिका, टेलिभिजन प्रस्तोता र एवं कार्यक्रम उत्पादकसमेत हुन् ।
यद्यपि उनी जे भए पनि सामाजिक सञ्जालमा छाइरहने मोडेल हुन् । फ्यानका लागि भनि सेयर गरिएका उनका बोल्ड तस्बिर यस्ता छन् ।