भारतीय मूलकी बेलायती मोडल नीलम कौर गिल निकै आकर्षित छिन् । उनलाई भारतभन्दा पनि बेलायतीले मज्जैले चिन्छन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय नीलमले बेला-बेला आफ्ना बोल्ड तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । जुन तस्बिर भाइरल हुन समय नै लाग्दैन । यसपटक पनि नीलमले हेरौं-हेरौं लाग्ने बोल्ड तस्बिर फ्यानका लागि भन्दै सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । जुन निकै भाइरल पनि भयो । भारतमा कमैले चिने पनि नीलम सामाजिक सञ्जालमा भने निकै चर्चित नाम हो ।
यसपटक नीलम आफैंले सेयर गरेका केही तस्बिर जुन सामाजिक सञ्जालमा भाइरलसमेत भयो । हेरौं उनै नीलमका भाइरल तस्बिर ।