बलिउड अभिनेत्री वाणी कपुरले ‘हरे राम’ लेखेको विकनी लगाएको फोटो सार्वजनिक भएपछि विवादमा तानिएकी छन् । उनले यही विकिनीसहितको तस्बिर इन्स्टाग्राममा अपलोड भएसँगै वाणीको आलोचना चुलिएको हो ।
सामाजिक सञ्जालमा छाइरहने वाणीको स्लिम फिगरले पनि फ्यानहरुलाई मोहित बनाइरहेको अवस्था छ । हालैमात्र पिंक कलरको विकिनी लगाएर सार्वजनिक गरिएको उनको तस्बिर अहिले चर्चामा छ ।
समुद्री तटमा खिचिएको विकिनी अवतारमा वाणी निकै सुन्दर देखिएकी छिन् । हेरौं हट एन्ड सेक्सी वाणीका केही तस्बिर ।