साउथ इन्डियन मुभीकी हन्सिका मोटवानी बोल्ड लुक्सकै कारण चर्चामा छिन् । उनका बोल्ड लुक्सका तस्बिरहरु बेला-बेला भाइरल भइरहेका हुन्छन् । तस्बिरसँगै उनका भिडियोहरु पनि निकै भाइरल हुने गर्छन् ।
सामाजिक सञ्जालमा सक्रिय हन्सिकाका यसपटक भने भिडियो भन्दा पनि तस्बिर भाइरल भएका छन् । उनले आफ्नै इन्स्टाग्राममा हालै सेयर गरेका उनका बोल्ड तस्बिर अहिले भाइरल भइरहेका छन् । उनले यो तस्बिरमा नीलो रङको सेक्सी गाउन पहिरिएकी छन् ।
टीभी सिरियलसँगै उनले साउथ इन्डियन फिल्ममा अभिनयसमेत गरेकी छन् । उनले धेरै हिट फिल्म तथा सिरियलमा अभिनय देखाएकी छन् । बाल कलाकारका रूपमा फिल्म जगतमा आएकी हन्सिकाले सेयर गरेका केही सेक्सी र बोल्ड तस्बिरहरु यस्ता छन् ।