आज शुक्रबारदेखि साम्तेन भुटिया निर्देशनमा बनेको नेपाली फिल्म ‘च च हुई’ प्रदर्शनमा आएको छ । फिल्ममा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरूङ, पुष्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय देख्न सकिन्छ ।
हङकङबाट नेपाल फर्किएका दुई युवाको जीवनमा एउटा पुस्तकले ल्याउने उतार-चढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा अमृत घोले लामाको लगानी छ । लगायतको अभिनय देख्न सकिन्छ। फिल्ममा सिजन दाहाल र सन्देश अर्याल पटकथा छ ।