बलिउडका सुपर स्टार सलमान खानको नयाँ फिल्म दबंग ३ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर गज्जब बनेको फ्यानहरुले प्रतिक्रिया जनाएका छन् ।
ट्रेलरमा सलमानलाई चुलबुल पाण्डेका रुपमा देख्न सकिनेछ । फिल्मको ट्रेलरमा सलमानका अलावा सोनाक्षी सिन्हालाई पनि फिचरिङ गरिएको छ ।
फिल्म डिसेम्बर २० मा रिलिज डेट तोकिएको छ ।