बलिउड अभिनेत्री राधिका आप्टे निकै सोचेर फिल्म साइन गर्छिन् । बलिउडमा अलग्गै पहिचान बनाएकी राधिकाको बोल्ड फिगरले मोहित नहुने को होला र ? भरखरै ३४ वर्षमा प्रवेश गरेकी राधिका सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।
उनी अभिनित अधिकांश फिल्म सफल पनि भएका छन् । उनको फ्यान फ्लोइङ पनि उत्तिकै छ । हट लुक्सकी धनी राधिकाले म्याथमा मास्टर्स गरेकी छिन् । हेरौ उनै म्याथ मास्टर्स राधिकाले नै सामाजिक सञ्जालमा सेयर गरेका केही हट एन्ड बोल्ड तस्बिरहरु ।