बलिउड अभिनेता आमिर खानकी छोरी इराले बोल्ड फोटोसुट गरेकी छन् । बोल्ड देखिएको यो फोटोसुटमा उनले लेखेकी छन्, ‘तिमी को हौ ?’
इराले खैरो ब्लाउज, जिन्स अनि हातमा सानो ब्याग बोकेकी छन् । फोटोमा अर्की मोडलले इराको खुट्टा समाएकी छन्, उनले क्यामरामा हेरेकी छैनन् ।