फेस एपको माध्यमबाट कलाकारहरू बुढो देखिने लहर विश्वभर नै चलेको छ। फेस एपले परिवर्तन गरेका तस्बिर सामाजिक सन्जालमा राखेर रमाउनेको संख्या बढ्दो छ। यो भीडमा बलिउड कलाकार पनि पछि पर्थे र ?
यसक्रममा बलिउडका शीर्ष हस्तीहरु शाहरुख खान, अक्षयकुमार, करिना कपुर, कट्रिना कैफलगायतका कलाकारहरुले फेस एपका तस्बिर सार्वजनिक गरेका छन्। हेरौं तस्बिरहरू