पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय मोडेल मुना गौचनको चर्चा लोभलाग्दो छ ।
नेपाली फिल्म जगतमा जम्नकै लागि चपली हाइट २ बाट अभिनय यात्रा थाले पनि निर्देशकको नजरमा मार्क भने हुन सकिनन् । उसो त यो फिल्मबाट उनले दर्शकको पनि साथ पाउन सकिनन् ।
यसमा उनको साथ दर्शकले नदिए पनि मोडलिङमा भने सफलता हासिल गरेकी छिन्, यानि चर्चित । यद्यपि अभिनय र रुपको चर्चा भने छँदै छ ।
मिस इको इन्टरनेसनल २०१९ बनेकी उनी विभिन्न र्याम्पमा सहभागी हुँदै आएकी छन् । सामाजिक सञ्जालमा उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । यसैले पनि उनी आफ्ना सेक्सी तस्बिर बेलाबेला पोस्ट पनि गरिरहन्छिन् । हालै उनले आफ्नो इन्स्टाग्रामार्फत सार्वजनिक गरेका केही तस्बिर यस्ता छन् ।
र, अन्त्यमा तपाईंका मनमा लागेका कुराहरु हामीलाई पनि बाँड्न सक्नुहुन्छ ।