बलिउड नायिकाहरु फेसनको मामिलामा सचेत मात्र हैन धेरै अगाडि छन् । सयमअनुसार आफुलाई ढाल्न उनीहरु खप्पिस छन् । गर्मीको राप बढेसँगै नायिकाहरु राधिका आप्ते, दिशा पटानी, लिजा हेडन, मलाइका अरोरा र ले बीकिनीमा आफुलाई आकर्षक ढंगले तस्वीरमार्फत प्रस्तुत गरेका छन् ।
१. दिशा पटानी
२. राधिका आप्ते
३. मलाइका अरोरा
४. कृति सनोन
५. लिजा हेडन